एनएमबीको एटिएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएमबीको एटिएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

एनएमबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३६औं एटिएम सञ्चालनमा ल्याएको छ। अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने उद्देश्यले एटिएम सञ्चालनमा ल्याइएको हो।

बैंकले यसअघि नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा गरिसकेको छ।
यो बैंकको हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू छन्।

Read More
  • MBL - below news