एन आई सी एशिया लघुवित्तको संचालक समितिमा स्वतन्त्र संचालक चार्टड एकाउन्टेन्ट सञ्जु अधिकारी


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एन आई सी एशिया लघुवित्तको संचालक समितिमा स्वतन्त्र संचालक चार्टड एकाउन्टेन्ट सञ्जु अधिकारी

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरको संस्था हो ।   

एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले मिति २०७७/ १०/ १६ गते बसेको १०२ औं संचालक समितिको बैठकबाट स्वतन्त्र संचालकको पदमा सन्जु अधिकारीलाई नियुक्त गरेको छ । 

 सन्जु अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग बैंक तथा वित्तीय संस्थाको कार्यअनुभव छ । साथै बैंकिङ क्षेत्रसँग सम्बन्धीत विभिन्न लेखहरु प्रकाशित तथा प्रशिक्षण प्रदान गर्ने कार्य समेत गर्दै आएका छन् । 

संचालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्यास सहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकका रुपमा चयन गरिएको जानकारी दिए ।...

Read More