प्रभु क्यापिटलको ‘प्रभु दाई’ अनलाइन सेवा सुरु, अब क्यापिटल मार्केटसका सबै जानकारीहरु सजिलै पाइने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्रभु क्यापिटलको ‘प्रभु दाई’ अनलाइन सेवा सुरु, अब क्यापिटल मार्केटसका सबै जानकारीहरु सजिलै पाइने

काठमाडौं । प्रभु क्यापिटलले आफना ग्राहकहरुलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्नको लागि सोमबारदेखि “प्रभु दाई” अनलाइन सेवा शुरु गरेको छ ।

कम्पनीकाे यस सेवा मार्फत ग्राहकहरुले क्यापिटलको लगानी व्यवस्थापन सेवा, अनलाईन डिम्याट खाता सम्बन्धी सेवा, क्यापिटलको प्रोडक्ट तथा सेवाहरु सम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सुचनाको जानकारी सहज रुपमा पाउनेछन् । यसका साथै क्यापिटल मार्केटस सम्बन्धी अन्य सम्पूर्ण सूचनाहरु पनि यस सेवाबाट उपल्ब्ध हुने कम्पनीले जनाएकाे छ ।

Read More
  • MBL