नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (माघ १३ गते) अन्तिम दिन हो।

इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ भोलि अर्थात माघ १४ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्दैछ। सोही कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माघ २८ गते साधारण सभा डाकेको छ। यसका साथै, सो सभाले स्टक स्प्लीटको प्रस्ताव पनि पारित गर्नेछ।

Read More
  • MBL - below news