६३ लाख भन्दा धेरै नेपालीको हातमा फोर जी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
६३ लाख भन्दा धेरै नेपालीको हातमा फोर जी

नेपालमा उच्च  गतिको फोरजी मोबाइल ब्रोडब्याण्ड सेवा प्रयोग गर्ने उपभोक्ताको संख्या ६३ लाख पुगेको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम एमआइएस रिपोर्टका अनुसार यो सेवा २१.१९ प्रतिशत नेपालीले प्रयोग गर्ने गरेका छन् ।
 

चार वर्ष अगाडि यो सेवा पहिलो पटक नेपाल टेलिकमले संचालनमा ल्याएको थियो । अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले यो सेवा दिदै आएका छन् । फोरजी सेवा संचालनमा आएपछि मोवाइल डाटाको खपत वृद्धि भईरहेको छ भने र शुल्क घटिरहेको छ ।

Read More