एनआईसी एसियाद्वारा स्वदेशी लघुवित्तसँगको मर्जर पारित


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआईसी एसियाद्वारा स्वदेशी लघुवित्तसँगको मर्जर पारित

काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आज आइतबार सम्पन्न तेस्रो वार्षिक साधारणभाले स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर अनुमोदन गरेको छ।

जाजरकोटको भेरी नगरपालिकास्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सम्पन्न सभाले स्वदेशी लघुवित्तसँगको मर्जर अन्तिम सम्झौता अनुमोदन गरेको हो।
सभामा तय भएको सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरु शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित भएका छन्। 

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेज पनि पारित गरेको छ। 

Read More