किन नारायणी विकास बैंकको सेयरमा झुमे लगानीकर्ता ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
किन नारायणी विकास बैंकको सेयरमा झुमे लगानीकर्ता ?

आज बिहिबार दोस्रो बजार कारोबारमा नारायणी विकास बैंकको सेयर किन्न लगानीकर्ताहरु झुम्मिएका छन् । 
बैंकले मंगलबार नेपाल धितोपत्र बोर्डबाट १ः१ को अनुपातमा हकप्रद सेयर वितरणका लागि अनुमती पाएपछी लगानीकर्ताहरुको आर्कषण बढेको हो ।
बिहिबारको कारोबारमा बैंकको सेयर मूल्य ५७ रुपैयाँले बढेर ६३२ रुपैयाँ पुगेको छ । सेयर मूल्य ५७ रुपैयाँले बढ्दा बजारमा बैंकको सेयर खरिद गर्न लगानीकर्ताहरुको लर्को लाग्दा बिक्रेताको संख्या भने सुन्य देखियको हो ।  

Read More
  • MBL - below news