प्रभु क्यापिटल र पोखरा फाइनान्सबीच लगानी व्यवस्थापन सम्झौता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु क्यापिटल र पोखरा फाइनान्सबीच लगानी व्यवस्थापन सम्झौता

प्रभु क्यापिटल र पोखरा फाइनान्सबिच लगानी  व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक  दिनेश थकाली  र फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङ्गले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार पोखरा फाइनान्सको लगानी प्रभु क्यापिटलका विशेषज्ञ लगानी व्यवस्थापकहरुद्धारा ब्यबस्थापन गरिनेछ ।  दुवै पक्षलाई उच्च प्रतिफल सुनिश्चित गर्ने लक्ष्यका साथ यो लगानी व्यवस्थापन संम्झौता गरिएको प्रभु क्यापिटलका प्रबन्ध निर्देशक  दिनेश थकालीले बताए ।  

Read More
  • MBL - below news