क्रेडिट एण्ड कमर्श बैंकको शेयरमूल्य समायोजन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
क्रेडिट एण्ड कमर्श बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्श बैंकको शेयरमूल्य समायोजन गरेको हो। 

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्शको १०.२७ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३२४ रुपैयाँ तोकेको छ। बैंकको सोमबार अन्तिम कारोबारको आधारमा शेयरमूल्य समायोजन भएको हो। 

Read More
  • MBL - below news