सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर हेटौँडा उपमहानगरपालिकामा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर हेटौँडा उपमहानगरपालिकामा

सिभिल बैंकले ठूलो दमार चोक हर्नामाडी स्थित हेटौँडा उपमहानगरपालिका वडा नं. १८ मा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन सोही उपमहानगरपालिकाका अध्यक्ष अनिल बानियाँले गरे।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सबै बैंकिङ कारोबार सो एक्सटेन्सन काउन्टर मार्फत सजिलै गर्न सक्ने बैंकले बतायो।

Read More
  • MBL - below news