अब बैंकहरूले डलर प्रिपेड कार्ड जारी गर्न पाउने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब बैंकहरूले डलर प्रिपेड कार्ड जारी गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउने भएको छ । अब वाणिज्य बैंकहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयात वापतको भुक्तानी गर्ने प्रयोजनका लागि अमेरिकी डलर ५ सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउनेछन् ।


वाणिज्य बैंकहरुले कार्ड जारी गर्नेे दिनको विनिमयदरका आधारमा ग्राहकको अनुरोधमा बढीमा अमेरिकी डलर ५ सय रुपैयाँसम्मको कार्ड जारी गर्न सक्नेछन् । त्यस्तो कार्ड जारी गर्दा विदेशबाट सेवा खरिदगर्दा लाग्ने कर अग्रिम रुपमा कट्टा गनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

Read More