एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त भएको दुई लघुवित्तबीच आज पौष १० गते गाभ्ने÷गाभिने (मर्जर) गर्ने सम्बन्धी अन्तिम सम्झौता भएको हो ।