कामना सेवाको नयाँ विस्तारित शाखा शान्तिनगरमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवाको नयाँ विस्तारित शाखा शान्तिनगरमा

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले नयाँ विस्तारित शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा शुक्रबारबाट सो शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका प्रा.डा. घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको समुद्घाटन गरेका हुन् ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर सो शाखाबाट नै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । 

Read More
  • MBL - below news