कोभिडका कारण वित्तीय क्षेत्रमा विद्युतीय भुक्तानी बढ्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कोभिडका कारण वित्तीय क्षेत्रमा विद्युतीय भुक्तानी बढ्यो

विद्युतीय भुक्तानीमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको आर्थिक तथा वित्तीय अबस्था सार्वजनिक गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो । केन्द्रीय बैंकका अनुसार पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधरणको विद्युतीय भूक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य रुपमा वृद्धि भएको हो ।

Read More