वायरबार्लेमार्फत इसेवा मनि ट्रान्सफरको रेमिट्यान्स् सेवा थव ६ वटा देशबाट सुरू, ती कुन-कुन हुन् ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
वायरबार्लेमार्फत इसेवा मनि ट्रान्सफरको रेमिट्यान्स् सेवा थव ६ वटा देशबाट सुरू, ती कुन-कुन हुन् ?

काठमाडौँ । इसेवामनि ट्रान्सफर र वायरबार्ले (WireBarley) बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, र हङकङमा रहेका नेपालीले वायरबार्लेबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा सहजै रकम पठाउन सकिन्छ ।

नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८,००० बन्दा धेरै एजेन्ट मार्फत रकम प्राप्त गर्न सकिन्छ । यस्तै रकम सिधै इसेवा वालेटमा प्राप्त गर्न सकिन्छ भने बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । 

Read More