महुली लघुबित्तका लगानीकर्ता रातारात मालामाल, ५ दिनमै कमाए प्रतिकित्ता ५ सय २७ रुपैयाँ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महुली लघुबित्तका लगानीकर्ता रातारात मालामाल, ५ दिनमै कमाए प्रतिकित्ता ५ सय २७ रुपैयाँ

दुई लघुबित्तहरुको बीचमा मर्जर पछि आईतबार (मंसिर २८) बाट बारोबार सुरु गरेको महुली लघुबित्तले आफ्नो उकालो यात्रालाई आजपनि कायमै राखेको छ । 

आईतबार ९१२ रुपैयाँ बाट कारोबार प्रारम्भ गरेको महुली लघुबित्तको प्रतिशेयर मूल्य आज सम्म आइपुग्दा १ हजार ४ सय ३९ रुपैयाँ पुगिसकेको छ । कारोबार सुरु भएको दिन देखिनै आक्रमक रुपमा बढिरहेको माहुलीको सेयरको मूल्यले हिजो (पुष ०१) गते त सर्किट ब्रेक नै गर्यो ।
 
कारोबारको ५ दिनमा नै माहुली लघुबित्तको प्रतिशेयर मूल्य ५ सय सत्ताईस रुपैयाले बढेका छ । आज पनि कारोबारको २ घण्टा ३० मिनेट बित्न नपाउदै ९ सय ३ कित्ताको बारोबार भयो भने अनलाईनमा खरिदकर्ताको भिड हुदां एक जना पनि बिक्रिकर्ता भने देखियनन् ।

Read More
  • MBL - below news