आरम्भ चौतारी लघुवित्त संस्थाको १०१औँ शाखा सञ्चालनमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आरम्भ चौतारी लघुवित्त संस्थाको १०१औँ शाखा सञ्चालनमा

आरम्भ चौतारी लघुवित्त संस्थाका १०१औँ शाखा सञ्चालनमा आएको छ ।

संस्थाले आफ्नो १०१औँ शाखा सान्नी त्रिवेणी गाउँपालिका, कालिकोमा सञ्चालन गरेको हो ।

दूरदराजका गाउँमा वित्तीय सेवा प्रदान गरिरहेको लघुवित्तको १०१औँ शाखा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले गाउँगाउँमा नागरिकलाई वित्तीय सहयोग प्रदान गरेर आत्मनिर्भर बनाउन संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

Read More
  • MBL - below news