विश्वभरि नै युट्युब, गुगल, जिमेल लगायतका एपमा समस्या


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विश्वभरि नै युट्युब, गुगल, जिमेल लगायतका एपमा समस्या

विश्वभरि गुगलका एप, युट्युबलगायत एपमा समस्या आएको छ। 

सोमबार साँझ जिमेल, गुगल ड्राइभ, गुगल शिट र युट्युबमा समस्या आएको डेलीमेलले जनाएको छ। 

वेबसाइटमा समस्या आउँदा ट्रयाक गर्ने वेबसाइट डाउनडिटेक्टरमा हजारौं मानिसहरूले समस्या आएको जानकारी गराएका थिए।

विशेषगरी युरोप, अस्ट्रेलिया, अमेरिका, अफ्रिका, दक्षिण अफ्रिका, एसियाका राष्ट्रमा यो समस्या देखिएको छ। यो समस्या नेपालमा पनि देखिएको छ। 

Read More