बाणिज्य विभागमा खुल्यो सिभिल बैंकको एक्सटेन्सन काउन्टर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बाणिज्य विभागमा खुल्यो सिभिल बैंकको एक्सटेन्सन काउन्टर

सिभिल बैंकको एक्सटेन्सन काउन्टर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा खुलेको छ। 

सो काउन्टर सञ्चालनमा आएसँगै विभागका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु उक्त काउन्टर मार्फत भुक्तानी गर्न सक्नेछन्।

काउन्टरको उद्घाटन विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदी र बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग विभागका प्रमुख भोला बहादूर बिष्टले गरे।

 

बैंकले करिब पाँचलाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ४ एक्सटेन्सन काउन्टरहमार्पmत सेवा दिँदै आएको छ। 

Read More
  • MBL - below news