ई-बिजनेश पोलिसीबारे भर्चुअल छलफल हुँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ई-बिजनेश पोलिसीबारे भर्चुअल छलफल हुँदै

इन्टरनेटमा आधारित बिजनेश नीतिका बारेमा भर्चुअल छलफल हुने भएको छ।

आउने शुक्रबार अर्थात् मंसिर १९ गते ई-बिजनेस पोलिसी फोरम, २०२० आयोजना  हुने छ।  डेल्टा ल फर्म तथा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयुक्त आयोजना र इन्नोभेटिभ लिगल सर्भिस तथा नेपाल इन्टरनेट फाउन्डेसनको सह-आयोजनामा उक्त छलफल  कार्यक्रम आयोजना हुने भएको छ। 

भर्चुअल माध्यम (जुम) बाट हुने कार्यक्रममा ई-बिजनेश सम्बन्धी नीति, कानून तथा अभ्यासबारे सम्बन्धित सरोकारवालाबीच गहन समिक्षा र विश्लेषण गरी दिगो अनलाइन व्यवसायका उपाय निकालिनेछ । ...

Read More