महालक्ष्मीले गर्यो पोलिसी बोनस घोषणा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मीले गर्यो पोलिसी बोनस घोषणा

३ मंसिर, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोलिसी बोनस घोषणा गरेको छ । नियामक निकाय बिमा समितिले स्वीकृति दिएपछि महालक्ष्मीले पोलिसी घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७५\७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्यांकन गरी बिमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको कम्पनीले जनाएको छ ।

Read More
  • MBL - below news