कामना सेवा विकास बैंकको १४ औं वार्षिकोत्सव सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंकको १४ औं वार्षिकोत्सव सम्पन्न

कामना सेवा विकास बैंकको १४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले अहिलेको असहज परिस्थितीलाई मध्यनजर गर्दै आफ्नो १४ औं वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत सम्पन्न गरेको हो । बैंकका अध्यक्ष सुदिप आर्चायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शुभकामना आदन प्रदान गरी बैंकको १४ औं  वार्षिकोत्सव सम्पन्न भएको छ । सो कार्यक्रममा बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रबन्धक, क्षेत्रीय तथा विभागीय प्रमुखहरुले वार्षिक उत्सवकोे उपलक्ष्यमा शुभकामना आदन प्रदान गरे । शुभकामना आदानप्रर्दानको क्रममा बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको लामो यात्रामा महत्वपूर्ण सहयोग पुर्याउने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि, सि.डि. एस. एन्ड क्लिेरिङ, बि.ओ.के क्यापिटल, कर्जा सुचना केन्द्र, पूर्व सञ्चालक, कर्मचारी वर्ग, आम सञ्चार माध्यम, सहयोगी संघ संस्थाहरु तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गरे ।  ...

Read More
  • MBL - below news