नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५ लाख रुपैयाँ घातक रोगको दावी भुक्तानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५ लाख रुपैयाँ घातक रोगको दावी भुक्तानी

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स, कोटेश्वर कार्यालयबाट बीमित तारामान राईलाई शुक्रबार घातको रोगको दावी भुक्तानी गरिएको छ । नेपाल लाइफ इन्स्योरेन्स, कोटेश्वर कार्यालय प्रमुख ज्ञानेन्द्रमान तुलाधरले बीमित राईलाई घाटक रोग बीमा गरे वापतको बीमा रकम रु. ५ लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

बीमित राईले २०१९–०४–१० मा ५० बर्षको उमेर घातक रोग रु. ५ लाखको बीमा गरे वापत बार्षिक किस्ता रु. ६ हजार १४० पर्ने गरी बीमा गराएका थिए । वार्षिक २ किस्ता तिरीसकेका बिमित राइलाई एक्कासी घाँटीमा क्यान्सर प्रमाणित भएको थियो । कम्पनीमा क्यान्सर रिर्पोट पूर्ण रुपमा प्रमाणित भए उपचार गराउनको लागि घातक रोग बीमा गरे वापतको सो रकम हस्तान्तरण गरिएको प्रमुख तुलाधरले जानकारी दिए । 

 

Read More
  • MBL - below news