एनएलजी इन्सुरेन्सको बोनस सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ?


  • Himalayan Bank Limited (HBL)
एनएलजी इन्सुरेन्सको बोनस सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं : एजएलजी इन्सुरेन्सले मंसिर ५ गते १४ औं वार्षिक साधारण सभा डाकेको छ । सभामा कम्पनीले ७.३७% लाभांश वितरण गर्ने प्रमुख एजेन्डा पेश गर्दैछ । एनएलजीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ७% बोनस सेयर र कर प्रयोजनार्थ ०.३७% नगद वितरण गर्न लागेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी काठमाडौंमा वेबिनार मार्फत बिहान १० बजेबाट सुरु हुनेछ । 

Read More