अब हजार डलरको सिंगापुर नोट नछापिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब हजार डलरको सिंगापुर नोट नछापिने

सिंगापुरले आगामी वर्षको सुरुमा १,००० डलरको सिंगापुर नोट वितरण प्रणालीबाट हटाउने भएको छ । सिंगापुर देशको सर्वाधिक ठूलो नोटको छपाई बन्द गरेर मनी लन्ड्रिङ र आतंकवादी फन्डिङको जोखिमलाई रोक्न चाहन्छ । सिंगापुरको केन्द्रीय बैंकले अहिलेदेखि २०२० को डिसेम्बर सम्म प्रत्येक महिना सीमित मात्रामा मात्रै १,००० डलरका नोट उपलव्ध गराउदै जाने छ ।
सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुरप नोटबन्दीको यो कदम उठाएको हो । प्रमुख देशहरुले पहिलेनै ठूला नोट जारी गर्न बन्द गरिसकेको सिंगापुरको केन्द्रीय बैंकले जनाएको छ । ...

Read More