कोरोनाको बीमा भुक्तानी लिनका लागि के के चाहिन्छ कागजात?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कोरोनाको बीमा भुक्तानी लिनका लागि के के चाहिन्छ कागजात?

कोरोना बीमाको दावी भुक्तानी सात दिनभित्र दिन बीमा कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिएको छ।

कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीहरुलाई दावी परेको सात दिन भित्रै भुक्तानी दिन निर्देशन दिइएको हो। 

बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले अर्थमन्त्रालयसँगको छलफल पछि सबै प्रक्रिया सात दिन भित्र पुरा गरी भुक्तानी दिन निर्देशन दिइएको बताए।

यसअघि बिमितको नाम र मिति फरक पर्ने गरेको,  परीक्षण गरिएका ल्याबहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नभएको र दोहोरो बीमा भएको पाइएकाले त्यसको प्रमाणिकरण गर्न समय लाग्दा दावी भुक्तानीमा ढिलाई भएको पनि अध्यक्ष चापागाईंले बताए। 

तर अबदेखि प्रमाणिकरणका सबै प्रक्रियाहरु एक साताभित्र पुरा गरी भुक्तानी दिइसक्न निर्देशन दिएको उनले बताए।  ...

Read More
  • MBL - below news