सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले दिए राजिनामा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले दिए राजिनामा

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो कार्यकाल ३ महिना बाँकी छदै कार्तिक १७ गते सोमबार सिइओ पदबाट राजिनामा दिएका हुन् ।

सिईओ पाण्डेले दिएको राजिनामा स्वीकृत हुन भने बाँकी छ । सिईओ पाण्डेले आगामी मंसिर १ गतेदेखि लागु हुने गरी पदबाट राजिनामा दिएका हुन् । सिईओ पाण्डेले आफ्नो व्यक्तिगत कारण देखाउदै राजिनामा दिएको बताएका छन् ।

Read More
  • MBL - below news