यी जिल्लामा अब उपलब्ध हुनेछ काठमाडौंकै मूल्यमा इन्टरनेट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यी जिल्लामा अब उपलब्ध हुनेछ काठमाडौंकै मूल्यमा इन्टरनेट

काठमाडौं । सामान्यत: काठमाडौं उपत्यकाभन्दा बाहिरी जिल्लामा त्यहाँका सेवा प्रदायकले दिने इन्टरनेटको मूल्य बढी नै हुन्छ । ठूलो सेवा प्रदायककाे तुलनामा स्थानीय तहमा इन्टरनेट सेवा प्रदान गर्दै आएका कम्पनीले दिने इन्टरनेटको मूल्य केही फरक पर्ने नेपाल दूरसञ्चार प्राधिकरण बताउँछ ।

प्राधिकरणका अनुसार साना सेवा प्रदायकले प्राधिकरणबाट स्वीकृत लिने इन्टरनेटको मूल्यमा १५ देखि २० प्रतिशत बढी हुने गरेको छ । तर, काठमाडौंका साथै बाहिर पनि सेवा दिने सेवा प्रदायकको हकमा भने त्यस्तो ठूलो अन्तर नहुन सक्छ । ...

Read More