पेपलमार्फत अब क्रिप्टोकरेन्सी खर्च गर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पेपलमार्फत अब क्रिप्टोकरेन्सी खर्च गर्न सकिने

काठमाडौं । अनलाइन पेमेन्ट सिस्टम पेपल क्रिप्टोकरेन्सीको बजारमा प्रवेश गरेको छ । यसको घोषणा गर्दै कम्पनीले पेपल अकाउन्ट भएका प्रयोगकर्ताले बिटक्वाइन र अन्य भर्चुअल करेन्सी खरिद बिक्री गर्न सक्ने बताएको छ ।

यी भर्चुअल करेन्सीबाट ग्राहकले पेपल प्रयाेग गरी वस्तु खरिद किन्न सक्नेछन् । कम्पनीको यो निर्णयसँगै क्रिप्टोकरेन्सीको स्वामित्व भएकाहरुले पेपलमार्फत भुक्तानी गर्न सकिने २ करोड ६० लाख बिक्रेताबाट सामान वा सेवा खरिद गर्न सक्नेछन् ।

Read More