नेको इन्स्योरेन्सको १० लाख ७० हजार २ सय ६.८४ कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम मौका


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेको इन्स्योरेन्सको १० लाख ७० हजार २ सय ६.८४ कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम मौका

काठमाडौं । नेको इन्स्योरेन्सको १० लाख ७० हजार २ सय ६.८४ कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम मौका रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले उक्त संस्थापक सेयरको न्युनतम मूल्य प्रति कित्ता ३९५ रुपैयाँ कायम गरेको छ । लगानीकर्ताले यहि न्युनतम मूल्यलाई आधार मानेर साे वा साे भन्दा धेरै मूल्य अंकित गरि बाेलकबाेल गर्नुपर्नेछ ।

 

Read More
  • MBL - below news