नेपाल पेमेन्ट सोलुसन र एनसीएचएलबीच सहकार्य


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल पेमेन्ट सोलुसन र एनसीएचएलबीच सहकार्य

नेपाल पेमेन्ट सोलुसन (एनपिएस) र नेपाल क्लियरिङ्ग हाउसबीच भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य भएको छ। 

नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवर्द्धन गर्न सम्झौता गरिएकोमा आजबाट एनपिएसको प्रणाली इन्टिग्रेसन भई सञ्चालनमा आएको विज्ञप्तिमार्फत् जानकारी दिइएको छ।

सम्झौता पश्चात् एनपिएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यसभित्र रहेका एनसीएचएल आइपिएस तथा कनेक्ट आइपिएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियल टाइममा कारोबार गर्न सक्ने बताइएको छ। 

त्यसै गरी आउने दिनहरुमा एनसीएचएलले एनपिएसका आधुनिक भुक्तानीका संसाधनहरुको पनि प्रयोग गर्न सक्नेछ।   ...

Read More