दशै अवधिभर शाखाहरु बन्द गर्न बैंकरको छलफल, डिजिटल कारोबार गर्न आग्र


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दशै अवधिभर शाखाहरु बन्द गर्न बैंकरको छलफल, डिजिटल कारोबार गर्न आग्र

यस पटकको दशैमा बैंकहरु शखा नखोल्न सक्ने बताइएको छ । विगतमा दशैंको सार्वजनिक बिदामा सीमित शाखाहरुबाट बैंकिङ सेवा प्रदान गरीदै आएकोमा यो पटक भने बिदामा बैंकिङ सेवा नहुन सक्ने भएको छ । कोरोना संक्रमणका कारण पछिल्लो समय बैंकमा ग्राहकको चहलपहल कम हुँदै गएकोले तथा बैंकहरुको एटीएमबाट सुविधा पाइने भएको हुँदा यस पटकको दशैमा बैंकर्स संघ यस पटक दसैं बिदामा बैंकिङ काउन्टर नखोल्ने तयारीका साथ छलफलमा जुटेका छन् । संक्रमणको त्रासका बिच बैंकहरुमा दशै बिदाले केही राहत दिने तथा डिजिटल कारोबारमा समेत सहयोग पुग्ने भएकाले यस पटक शाखा नखाल्ने निर्णयमा पुगेको बताइएको छ ।

Read More