नेपाल टेलिकमको एप पहिलोपटक डाउनलोड गर्दा ५ सय एमबी डेटा निशु:ल्क पाइने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल टेलिकमको एप पहिलोपटक डाउनलोड गर्दा ५ सय एमबी डेटा निशु:ल्क पाइने

नेपाल टेलिकमले पहिलोपटक एप्लिकेशन डाउनलोड गर्ने ग्राहकलाई पाँच सय एमबी डेटा निशुMल्क उपलब्ध गराउने भएको छ। 

कात्तिक १ गतेदेखि लागू हुने यो अफरमा नेपाल टेलिकमको मोबाइल एप्लिकेशन डाउनलोड गर्ने ग्राहकले मोबाइल डेटा पाउने छन्। 

त्यस्तै आफ्नो सिमकार्ड फोरजीमा स्तरोन्नति गर्ने ग्राहकले पनि निशु:ल्क डेटा पाउने छन्। कम्पनीले *444#  डायल गरी फोरजीमा स्तरोन्नति गर्दा कूल एक जीबी डेटा पाउने छन्। तर यसमा पाँच सय एमबी फोरजी नेटवर्कबाटमात्र खपत हुने छ।  ...

Read More