प्रभु लाइफ इन्स्योरेन्सको आईपीओले पायो ‘डबल बी प्लस’ रेटिङ


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु लाइफ इन्स्योरेन्सको आईपीओले पायो ‘डबल बी प्लस’ रेटिङ

असोज २८, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले निष्कासन गर्न लागेको आईपीओको रेटिङ सम्पन्न गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले उक्त कम्पनीको आईपीओलाई मध्यम जोखिमको संकेत गर्ने ‘इक्रा आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । 

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असोज १४ गते निवेदन दर्ता गराएको छ । 

Read More
  • MBL - below news