प्रभु लाइफले ६० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु लाइफले ६० लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा दियो निवेदन

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ६० लाख कित्ता आईपीओ विक्री गर्न अनुमति माग्दै बोर्डमा निवेदन दर्ता गराएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ६० करोड रुपैयाँ बराबरको आईपीओ विक्री गर्न असोज १४ गते निवेदन दर्ता गराएको हो । यो आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी सिद्धार्थ क्यापिटल लिमिटेडले पुरा गर्नेछ ।

Read More
  • MBL - below news