के ईसेवा ह्याक भएकै हो ? कम्पनी भन्छ, यो केवल ‘फिशिङ स्टन्ट’ हो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
के ईसेवा ह्याक भएकै हो ? कम्पनी भन्छ, यो केवल ‘फिशिङ स्टन्ट’ हो

काठमाडौं । बिहीबार राती पौने ९ बजे ईसेवाले आफ्ना वेब लगईन गर्ने प्रयोगकर्ताको नाममा ‘अत्यन्त जरुरी सूचना’ जारी गर्‍यो । सूचनामा ९ बजे उपरान्त वेब ब्राउजरमा लगईन गर्दा पासवर्ड अनिवार्य रुपमा परिवर्तन गर्न भनिएको थियो । 

पासवर्ड परिवर्तनका लागि ईसेवामा रजिस्टर गरिएको मोबाइलमा एसएमएस वा ईमेलमा प्राप्त टोकन राख्नुपर्ने  अनिवार्य गरिएको छ । कम्पनीले सूचना जारी गरेको केही बेरमै ट्वीटरमा भर्खरै खुलेको एउटा आईडीबाट ईसेवाको डेटा ब्रिच प्रमाणीत गर्ने उद्देश्य अनुरुप ट्वीटहरु आउन थाले । ईसेवाको यस्तो सूचना र ट्वीटको विवरण देख्ने वित्तिकै थुप्रै प्रयोगकर्तामा ईसेवा साइबर आक्रमणमा परेको निश्कर्ष निकाल्न थाले ।  ...

Read More