प्रभु डिजिटल अबदेखि पब्लिक कम्पनी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु डिजिटल अबदेखि पब्लिक कम्पनी

काठमाडौं । इन्टरनेट तथा डिजिटल टेलिभिजन प्रदायक प्रभु डिजिटल प्रालि पब्लिक कम्पनीमा रूपान्तरण भएकाे छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हालै प्रभु डिजिटललाई पब्लिक लिमिटेड कम्पनीमा परिवर्तनको लागि अनुमति दिएको छ ।

टेलिभिजन, आईपीटीभी र ओटीटी सेवा सञ्चालन गरिरहेकाे कम्पनीले विभिन्न ठाउँमा इन्टरनेट सेवा पनि सँगै विस्तार गरिरहेकाे छ ।

प्रभु ग्रूप अन्तर्गतको कम्पनीकाे रूपमा यसले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम पनि संशोधन गरिसकेको छ । ...

Read More