प्रभु लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि माग्यो अनुमति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि माग्यो अनुमति

प्रभु लाइफ इन्स्योरेन्सले साधारण सेयर ‘आईपीओ’ निष्कासनको नियामक निकायसँग अनुमति माग गर्दै निवेदन पेश गरेको छ । कम्पनीले ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

Read More
  • MBL - below news