जनरल इन्स्योरेन्स कम्पनी नेपालले ओपनिङ रेञ्ज रू. १०१ दशमलव ७६ देखि रू. ३०५ दशमलव २८ सम्म पाउने सम्भावना रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने सम्भावना रहेको हो ।




