राष्ट्रिय वाणिज्य बैंकले उद्यम गर्न चाहनेलाई सहुलियतपूर्ण कर्जा दिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय वाणिज्य बैंकले उद्यम गर्न चाहनेलाई सहुलियतपूर्ण कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank  र सिन्धुलीको दुधौली नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ र नगरपालिकाका मेयर घनश्याम राउतले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नगरलालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्नेछ । यसरी तालिम प्राप्त व्यक्तिलाई नगरले कर्जाको लागि बैंकमा सिफारिस गर्ने र सोहीे उद्यमीहरुलाई बैंकले सहुलियपूर्ण कर्जा दिने सम्झौतामा उल्लेख छ ।

Read More
  • MBL - below news