मेगाले ल्यायो ‘मेगा स्मार्ट कृषि’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेगाले ल्यायो ‘मेगा स्मार्ट कृषि’

काठमाडौँ — व्यावसायिक किसानको समयानुकूल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको बैंकले बताएको छ ।

मेगा बैंकले ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ । बैंकले ‘मेगा किसान कार्ड’ सहितको यो सेवा थालेको हो ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सूर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गर्दै उक्त सेवाको सुरुवात गरिन् ।

बैंकले व्यावसायिक किसानको समयानुकूल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको बताएको छ । ..

Read More
  • MBL - below news