कनेक्ट आइपीएसको काम 'गैर कानुनी' , सीईओ प्रधानले बोले सफेद झुट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कनेक्ट आइपीएसको काम 'गैर कानुनी' , सीईओ प्रधानले बोले सफेद झुट

नेपाल राष्ट्र बैंकको लगानी रहेको कनेक्ट आइपीएसले लाइसेन्स विपरित काम गरेको पाइएको छ। राष्ट्र बैंकले भुक्तानी सेवा संचालकको लाइसेन्स दिएपनि कनेक्ट आइपीएसले भने भुक्तानी सेवा प्रदायकको रुपमा काम गरिरहेको भेटिएको हो । 

कानुनी सिद्धान्त भनेको प्राकृतिक ब्यक्तीका लागि गर्न नपाइने भन्ने बाहेकका काम गर्न पाइन्छ भन्ने हुन्छ, तर कर्पोरेट कानुनमा गर्न पाइने भनेका बाहेक केहि गर्न पाइदैन। तर एनसीएचएलले भने गर्न पाउने बाहेकका कामहरु समेत धमाधम गरिहेको पाइएको छ। 

भुक्तानी तथा फर्स्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ अनुसार भुक्तानी सेवा संचालक भन्नाले भुक्तानी सम्बन्धि कार्यको संचालन, व्यवस्थापन र समासोधन 'सेटलमेन्ट' को कार्य गर्ने संस्था सम्झनुपर्छ। 

Read More