सांग्रिला डेभलपमेन्ट बैंकका ४ शाखा अनिश्चितकालीन बन्द


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सांग्रिला डेभलपमेन्ट बैंकका ४ शाखा अनिश्चितकालीन बन्द

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले विभिन्न शाखा अनिश्चित कालकालगि बन्द गर्ने भएको छ । कोरोनाको महामारीलाई कारण देखाउँदै बैंकले देशभरका चार वटा शाखा बन्द गर्न लागेको हो ।  

बैंकले गुल्मीको रिडी, बाँकेको त्रिभुवन चोक, सुनसरीको ईटहरी र बाँकेकै खजुरा शाखा बन्द गर्न लागेको जनाएको छ । अर्को सूचना प्रकाशित नभएम्मका लागि उक्त शाखाहरु बन्द रहने छ ।  

बैंकले मुलुकभर ९१ शाखाबाट सेवा दिदै आइरेकोमा चार शाखाबाट सेवा बन्द गरेको हो । 

Read More
  • MBL