नबिलको एटिएम पिन चेन्ज गर्न बैंक धाउनु नपर्ने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिलको एटिएम पिन चेन्ज गर्न बैंक धाउनु नपर्ने

नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । यस अनुसार बैंकले आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा  कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्ने भएको हो ।यस अनुसार नयाँ ग्राहकले पिन सेट गर्न र पूराना ग्राहक ले बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सक्ने बैंकले जनाएको छ।

यस मार्फत पिन सेट गर्न एटिएम कार्ड हालेपछि Generate OTP for PIN मा क्लिक गर्नु पर्ने र सिस्टमले मोबाइलमा कोड पठाएपछि Enter OTP to Change Your Pinमा क्लिक गरि कोड राखेर पिन सेट गर्न सकिने बैंकले जनाएको छ। ...

Read More