कामना सेवा विकासको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेन्ट, यस्ता सेवा पाउने छ बैंकले नबिलबाट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकासको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेन्ट, यस्ता सेवा पाउने छ बैंकले नबिलबाट

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड  र नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त कामना सेवा विकास बैंक बीच संस्थागत परामर्श सेवा प्रदान गर्नेबारे सम्झौता भएको छ । 

सो सम्झौता पत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरे । 

यो सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवासम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्न सक्नेछ । संस्थागत परामर्श सेवासम्बन्धि अन्य जानकारीहरु (संस्थागत परामर्श सेवा)भन्नाले विज्ञ तथा व्यवसायिक वित्तीय परामर्शदाताहरूद्वारा विभिन्न व्यक्ति तथा व्यवसायलाई प्रदान गरिने विशेष प्रकृतिको परामर्श सेवालाई संस्थागत परामर्श सेवा भनिन्छ । अंग्रेजीमा यसलाई फाइनान्सियल एडभाइजरी अथवा कर्पोरेट एडभाइजरी पनि भनिन्छ । अथवा, फाइनान्सियल एडभाइजरी तथा वित्तीय कन्सलटेन्सीको काम नै संस्थागत परामर्श सेवा हो ।   ...

Read More
  • MBL - below news