सिभिल बैंकले किसानलाई ५ लाखसम्म ऋण दिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिभिल बैंकले किसानलाई ५ लाखसम्म ऋण दिने

सिभिल बैंकले किसानहरुको लागि ‘किसान समृद्धि कार्ड’ सुविधा संचालनमा ल्याएको छ। योजनाअन्तर्गत किसानले कुनै फम दर्ता नगरेको भएपनि ऋण सुविधा लिन सक्नेछन्।

कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सम्पूर्ण कृषकहरूका लागि बैंकले कार्ड सेवा सुरु गरेको विज्ञप्ती मार्फत् जानकारी गराएको छ। यो योजना कृषिमा आधारित सबैखाले किसानका लागि सुरु गरिएको हो। 

योजनाअन्तर्गत किसानले कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित बचत गर्न सक्नेछन्। साथै आवश्यक परेका रकम झिक्न सकिने छ। अपुग भएको रकम बैंकले सोही खाता मार्फत् ऋण उपलब्ध गराउने विज्ञप्तीमा उल्लेख छ।   ...

Read More
  • MBL - below news