आज मेरोशेयरको सेवा अवरुद्द हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आज मेरोशेयरको सेवा अवरुद्द हुने

आज बिहिबार ३ घण्टाको लागि मेरोशेयरको सेवा अबरुद्द हुने भएको छ । सिडीएसले मेरो शेयर सफ्टवेयरमा मर्मत गर्नु पर्ने भएकोले बेलुका ६ बजेदेखि ९ बजेसम्म सेवा अबरुद्द हुने जनाएको हो ।  सिडीएसका अsनुसार सो समयमा मोबाइल एप र वेब भर्जन दुबै सेवा अवरुद्द हुने छ । 

Read More