सानिमा जनरल इन्स्योरेन्सको आइपिओ आउँदै, धितोपत्र बोर्डले दियो अनुमति


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सानिमा जनरल इन्स्योरेन्सको आइपिओ आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको लागि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
सानिमाले अंकित मूल्य १०० रुपैयाँमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ विक्रीका लागि सोमबार बोर्डबाट अनुमति पाएको हो । कम्पनीले आइपीओ निष्कासनका लागि गत असार १४ गते बोर्डमा निवेदन दिएको थियो।
कम्पनीले यस अघि नै आइपीओ निष्काशनका लागि एनआइसी एशिया क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

Read More
  • MBL