मेरो शेयरमा पीन कोडको व्यवस्था


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेरो शेयरमा पीन कोडको व्यवस्था

सिडिएस एण्ड क्लियरिङ्गले मेरो शेयरमा पीन कोडको प्रयोग गर्न मिल्ने व्यवस्था गरेको छ । सिडिएससीले मेरो शेयरमा ४ अंकको पीन प्रयोग गर्न सकिने व्यवस्था गरेको हो ।

सिडिएससीले मेरो शेयरलाई थप सुरक्षित बनाउन सफ्टवयरमा रहेको माइ आश्वमा मार्फत सार्वजनिक निष्काशन भएका धितोपत्रको खरिद आवेदन प्रविष्ट गर्दा हाल प्रयोग गर्नुपर्ने ओटिपी लाई प्रतिस्थापन गरी उक्त पीनको व्यवस्था गरेको हो ।

४ अंकको पीन सेट गर्नको लागि मेरो शेयर प्रयोग कर्तालाई मेरो शेयरमा पहिलो पटक लगइन गर्दा अनिवर्या पीन कोड सेट गर्नुपर्ने व्यवस्था गरेको छ ।

Read More