नबिलले ल्यायो आकर्षक योजनाः सस्तो ब्याजदरमा ऋण दिने, निक्षेपलाई प्रोत्साहन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिलले ल्यायो आकर्षक योजनाः सस्तो ब्याजदरमा ऋण दिने, निक्षेपलाई प्रोत्साहन

२ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बैंकहरुको यतिबेला कर्जा लगानी राम्रो हुन सकेको छैन । कर्जाको माग कम हुँदा बैंकहरुमा २ खर्ब भन्दा बढी लगानी योग्य रकम (तरलता) थुप्रिएको छ ।

अधिक तरलता भएपछि बैंकहरुले निक्षेपको ब्याज घटाइरहेका छन् । तर नविल बैंकले भने चाडपर्व योजना सार्वजनिक गर्दै निक्षेपलाई प्रोत्साहान दिने कर्जा पनि सस्तो ब्याजदमार उपलब्ध गराउने गरी आकर्षक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्गर्तत बैंकले १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर दिने जनाएको छ । त्यस्तै गरी १ व्ँर्षसम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत र २ व्ँर्षभन्दा माथि र ५ व्ँर्षसम्मकँ व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ ।

Read More